Tuesday 21st February 2017
wp28c4328a_05_06

मालपोत कार्यालयमा अनलाइन सेवा

पोखरा, ६ फागुन । जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पँुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गर्नुभएको हो । अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको..
rader gun

तीब्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ? ट्राफिकले ‘राडर गन’ तेर्साउला

सिन्धुली- ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईँलाई प्रहरीले राडर गन तेर्स्याउन सक्छ। तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ। प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ। जिल्ला..
3402834

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

बैतडी, ४ फागुन । जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कँुबरले जानकारी..
3402834

टेलिकमको एसएमएस सेवा अवरुद्ध

काठमाडौं— नेपाल टेलिकमको जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा एसएमएस सेवा अवरुद्ध भएको छ। एमएसएसको पूरै सिस्टममा समस्या नआएको प्रवक्ता प्रतीभा वैद्यले बताइन्। 'एसएमएस सेवाको केही लिङ्कमा समस्या देखिएको हो। पूरै सिस्टम डाउन भएको होइन', उनले भनिन्, 'त्यसलाई सुधार गर्न प्राविधिक साथीहरुले काम गरिरहनु भएको छ। एमएमएसदेखि बिलिङमा देखिएको..
Quadcopter_Hove1

ड्राेन क्यामेराले उतार्छ– बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख

काठमाडौँ– बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले शनिबारदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर..
4g-28122016085516-1000x0

आइफोनमा टेलिकमको फोरजी चल्ने

माघ २६, २०७३- नेपाल टेलिकमले सुरु गरेको चौथो पुस्ताको मोबाइल (फोरजी) सेवा मंगलबारदेखि आइफोनमा पनि चल्ने भएको छ । आइफोन निर्माता एप्पलले टेलिकमको ‘नेटवर्क लोकेसन’ ‘इनेबल’ नगरेकाले आइफोनमा फोरजी चलिरहेको थिएन । टेलिकमले एप्पललाई पत्राचार गरी सम्झौता गरेपछि मंगलबारदेखि फोरजी चल्ने भएको प्रवक्ता प्रतिभा बैद्यले बताइन् । अब आइफोनका फोरजी..
Otto_photo

सिंगापुरमा बनेको मोबाइला नेपाली बजारमा

काठमाडौं- एक नयाँ ब्राण्ड ओट्टो नेपाली डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। नेपाली फिल्म लट–२ द्वारा न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभिनेता दयाहाङ राई) तथा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिका प्रतिनिधिहरुको उपस्थिति थियो। ओट्टोलाई बजारको उच्च..
Looking mobile by women

सूचना प्रविधिको एक सय वर्ष फर्केर हेर्दा

काठमाडौं- आजभन्दा सय वर्षअघि कसैको हातमा न त मोबाइल फोन थियो न त घर घरमा लाइन फोन र इन्टरनेट। तर, ठीक सय वर्षपछि हरेक नेपालीले आफ्नै हातको मोबाइलबाट इन्टरनेटमा विश्वको ताजा समाचार हेर्न र पढ्छन्। एक शताब्दीमा नेपालले प्रविधिमा फड्कोमात्र मारेन समाचार र सूचनाको संसार नै परिवर्तन गरिदियो। अहिले घरभित्रै बसेर विश्व बजारको प्रविधिसँगै..
1485680695821_RS_KTM_170129170129_1705

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना : सञ्चार मन्त्री कार्की

काठमाडौँ, १६ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा यहाँ आज आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस..
caninfotech

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

काठमाडौं—सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म..

ताजा समाचार

Exchange Rate

Nepali Patro