भिडियो

आयोजक आत्तरखेल युवा क्लबलाई पेनाल्टीमा हराउँदै ग्राम निर्माण बन्धु मण्डल क्लब बिजयी(भिडियो)

सुदर्शन बजगाई,काठमाडौं । आत्तरखेल युवा समाजले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा ग्राम निर्माण बन्धु मण्डल क्लब बिजयी भएको छ । निर्धारित ७० मिनटको खेलमा २-२ गोल भएपछी ग्राम निर्माण बन्धु मण्डल क्लबले आयोजक आत्तरखेल युवा समाजलाई   पेनाल्टीमा २-१ गोल अन्तरले पराजित गर्‍यो । https://youtu.be/KCRIkax69lc आयोजक टोलीलाई घरमै..

गौशालामा भयानक दुर्घटना,झन्डै गयो विद्यार्थीको ज्यान(भिडियो)

सुदर्शन बजगाई,काठमाडौं ।गौशालामा आज बसले ठक्कर दिँदा झण्डै कलेज पढ्ने विद्यार्थीको ज्यान गएको छ । गौशामा तिब्र गतीमा आएको बा ३ ख २२९ नम्बरको बसले ठक्कर दिँदा झण्डै के एम सी कलेज बढ्ने विद्यार्थीको ज्यान गएको हो । विद्यार्थीलाई हान्ने बित्तिकै चालक गाडी छाडेर भागेका थिए । आक्रोशित सर्वसाधारणले गाडीलाई तोडफोड गरे । हेर्नुस् सानो Exclusive..

गीत एउटा नसा हो…(भिडियो)

काठमाडौँ – नेपाली लोकसंगीत क्षेत्रमा काठ क्षेत्र भनेर चिनिएको ललितपुर जिलामा जन्मिएकी गायिका हुन् बर्षा शिलवाल । उनको “दाजु मर्यो अफगानस्थान नै मा” पहिलो गीत हो । त्यस पछि लगातार “ चैबन्दीको फुल्का , ज्यान पर्यो चिटिकै, माया सम्झन्छु साथ छैन, आमा लगाउनु टिका लगायत २ सयबढी गीत गाइसक्नु भएको छ । पछिल्लो समय आफैले मोडलिङ पनि गर्दै आउनु भएको छ..

मनले खाको मान्छे भेटेको छैन …(भिडियो)

काठमाडौँ – सानै उमेर देखि गीत गाउने लक्ष्य बोकेर २०६७ सालमा दोहोरी साँझमा छिरेर गीत गाउन सुरु गरेकी गायिका हुन् शुसिला गौतम । गीत गाउने मात्र नभइ लय र शव्द संकलन समेत आफैं गर्ने गायिकाको रुपमा चिनिने गर्छिन् । हालसम्म आफ्नै १० वटा एल्वम र अरुसंग मिलेर २० भन्दा बढी एल्वममा स्वर दिईसकेकी गायिका गौतमको निकै नै लाकप्रिय गीतहरु दर्शकको..

गायिका कला पङ्गेनी धेरै प्रेमी भएको खुलासा (भिडियो)

काठमाडौँ – सुमधुर स्वरकी धनि गायिका कला पङ्गेनी मिठा मिठा गीतहरु गाएर दर्शक र स्रोताको मन जितेकी छन् । समाजको पुरानो परम्परा रत्यौली भाका समेटीएको र परम्परागत दोहोरी गीत गाएर दर्शकको मन मुटुमा बस्न सफल भएकी हुन् । यसै क्रममा फेवाटाइम्सका लागि रेशम बुढाथोकीसँगको कुराकानीमा आफूले मन पराउने मान्छे धेरै रहेको खलासा गरेकी छन् । हेनुहोस्..

५० लाखको अफर आएको हो : अनमोल केसी

काठमाडौँ – अनमोल केसी फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । ‘कृ’ मा उनलाई लभर कम र एङ्ग्री ज्यादा देखिन्छ । https://www.youtube.com/watch?v=Dptuon4P12M सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६..

निखिलको ‘पिंजडा ब्याक अगेन’

काठमाडौँ – निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को प्रोमो रिलिज भएको छ । मंगलबार आयोजना गरिएको प्रोमो लञ्च प्रेसमिटमा अभिनेता उप्रेती भने उपस्थित थिएनन् । निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाली, निर्माता श्रीराम बराल लगायत टिम प्रेसमिटमा उपस्थित थिए । माघ ४ गते प्रदर्शन हुने पिंजडा ब्याक अगेन को ट्रेलर कर्मसियल छ । एक्सन,..