मनोरन्जन

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडौँ, २५ असार (रासस) : पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि..

यसरी मनाइन् मोडल आशाले अाफ्नाे २४ अाैँ जन्मदिन

चर्चित मोडल आशा खड्काले आफ्नो २४ औँ जन्मिदिन मंगलबार राजधानीको एक अनाथ आश्रममा मनाएकी छन् । उनी हास्य टेलिसिरीयल “मेरी बासै” मा बिगत लामो समयदेखि अभिनय गर्दै आएकी छन् । पछिल्लो समयमा “रिसानी माफ ” भन्ने हास्य टेलिसिरीएलमा पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर दर्शक र श्रोताको मन मुटुमा बस्न सफल उनले..

स्थानीय कलाकार लाहुरे र बिपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मो सँग सहकार्य

काठमाडौँ। डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्रयाकहरु बनाउने भएको छन् । टुबोर्ग ओपनले अभियानको यस दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट..

यस्तो छ बल्छी धुर्बेको प्रेम कहानी(भिडियो)

सुदर्शन बजगाई,काठमाडौं । हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) हालै विवाह बन्धनमा बाँधिएका छन् । विगत लामो समयदेखि हाँस्य टेलिसिरियल (मेरी बास्सै) मा काम गर्दै आएका मरिचमान श्रेष्ठ अहिले पनि सोहि टेलिसिरियलमा व्यस्त छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । विगत ६ बर्ष देखिको लामो प्रेमलाई बिवाहमा..

भब्य कार्यक्रमका साथ आत्तरखेल म्युजिक फिएस्ता सम्पन्न

सुदर्शन बजगाई,आशाका किरण समाचार | गोकर्णेश्वर नगरपालिकाको सबैभन्दा चर्चित संस्था आत्तरखेल युवा समाजले आयोजना गरेको म्युजिक फिएस्ता भब्य कार्यक्रमकाबिच शिवपुरी चोकमा सम्पन्न भएको छ । युवाहरुलाई खेलकुद र संगिरको माध्यमबाट सकारात्मक सोचको विकास गराई समाजमा केही योगदान दिने गरि संस्थाको स्थापना गरीएको संस्थाका अध्यक्ष सुमन लामाले..

‘बिरानो लाग्छ’ मा अप्सराको साथ ‘डेब्यू’ गर्दै उमेश (भिडियो)

सुदर्शन बजगाई,आशाका किरण समाचार |योगेशकाजीको स्वर र संगीत रहेको ‘विरानो लाग्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यूट्यूबर्फत सार्वजनिक गरिएको गीतमा देवेन्द्र पुनको शब्द रहेको छ। नयाँ पुस्ताका ध्यान तान्ने उद्देश्यका साथ तयार पारिएको सेन्टिमेन्टल पप गीत ‘विरानो लाग्छ’ ले बजार राम्रै लिनेमा म्युजिक भिडियो निर्माण टोली..

Bigg Boss नेपालमा सुरु हुँदै: हेर्नुस कसले गर्दैछन सुरु सुनील थापाको मुखबाट

सुदर्शन बजगाई,काठमाडौं । चर्चित अभिनेता सुनील थापाले भारतको चर्चित रियस्लीटी शो Bigg Boss नेपालमा सुरु हुन लागेको जानकारी गराएका छन् । राजधानीको आइडियल कलेजले प्लस २ का विद्यार्थीको लागि आयोजना गरेको फेरवेल पार्टीमा पमुख अतिथी बनेर पुगेका थापाले संबोधनको क्रममा सो कुरा बताएका हुन् । कलीवुडमा मात्र नभएर बलीवुडमा समेत चर्चा कमाएका सुनील..

लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालन

तिलोत्तमा नगरपालिका– ९ शंकरपुरमा आजदेखि लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालनमा आएको छ । बुटवलबाट नौ किलोमिटर दक्षिण र भैरहवाबाट १० किलोमिटर उत्तरमा रहेको सो हेल्थ वाटरमा वेभ पुल, रेन्बो, ट्युब स्लाइडर, मल्टी स्लाइडर, फेमली स्लाइडर, किड्स पुल, रेन डान्स तथा फुटसलको आनन्द लिन सकिने संस्थाका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिनुभयो..

पहिलो थ्रीडी चलचित्रघर

स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’स्थापना भएको छ । बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा वातानुकूलितयुक्त छ । हलका सञ्चालक प्रज्ज्वल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । हलमा राधिका घिमिरे र प्रज्वल दुवैको लगानी छ । दुई सय..

मिस्टर एन्ड मिस ग्रेस SEE आयोजना हुँदै : चैत्र २३ र २५ गते अडिशन

सुदर्शन बजगाई,काठमाडौं । SEE मा सामेल हुने विद्यार्थीको लागि मिस्टर एन्ड मिस ग्रेस SEE आयोजना हुने भएको छ । SEE परिक्षा सकिएपछि सो प्रतियोगिता आयोजना हुने ग्रेस इभेन्टका सिईओ सुरज थापाले बताए । अडिशन चैत्र २३ र २५ गते साईपाल कलेजमा हुने थापाले बताए । प्रतियोगितामा विजयीलाई नगद २५ हजार दोश्रोलाई १५ हजार र तेश्रो हुनेलाई नगद १० हजार प्रदान गरिने..