Monday 27th March 2017
oli_indainrajdoot

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। एमाले अध्यक्ष ओलीले संविधान निर्माण र संविधानबाट जनताले प्राप्त गरेका विषयहरुको चर्चा गरेका थिए। ‘चीन र..
Naya-Shakti-Nepal-1-768x517

नयाँ शक्तिका ४ केन्द्रीय परिषद सदस्यलाई कारबाही

काठमाडौं- नयाँ शक्ति पार्टीले आफ्ना ४ जना केन्द्रीय परिषद् सदस्यलाई पार्टी सदस्यता समेत नरहने गरी कारबाही  गरेको छ। सोमबार बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निर्मल भट्टराई, चन्द्रदेव ओझा , हरिराम रिमाल  र मोहन बमलाई पार्टीबाट निस्कासन गरेको हो। पार्टी हित र स्वीकृत मूल्य-मान्यता विपरित गतिविधिमा संलग्न भएको..
1472210243dhaniram-poudel-club-final

नियमावली फिर्ता गर्नु कुनै कारण नै छैन : मन्त्री पौडेल

काठमाडौँ, १३ चैत । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा दर्ताका लागि पठाइएको शिक्षा नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै नभएको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियमावली नहुँदा शिक्षाको काममा समस्या उत्पन्न भएकाले यसलाई फिर्ता लिइनेमा कुनै सत्यता नभएको स्पष्ट..
sar

महाकाली सन्धिको बास्तविकता र भ्रम अनि त्यसमा नेकपा एमालेको भूमिका

विमल पोखरेल र सरोज मोहन लामा तामाङ - महाकाली एकिकृत विकास सम्बन्धि सन्धि नेपाल र भारतविच २०५३ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री शेर वहादुर देउवाले भारत भ्रमणका समयमा हस्ताक्षर गरेको थियो । तत् पश्चात तत्कालिन नेपालको संसदले २०५३ साल भदौमा अनुमोदन गरेको हो । यसलाई महाकाली सन्धी भनेर पनि भन्ने र बुझ्ने गरिन्छ । यस विषयले नेपालको..

सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचनमा जाने : अध्यक्ष ठाकुर

राजविराज (सप्तरी), १३ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताउनुभएको छ । आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता..
17506226_1472424089443659_1450926501_n

अजय ढकालको नेतृत्वमा टोल कमिटी गठन

नेकपा एमालेले अजय ढकालको नेतृत्वमा टोल सकृय दल गठन गरेको छ । काठमाडौ ३ का सांसद रामेश्वर फुयाँलको प्रमुख आतिथ्यतामा चार्ल्स डार्विन स्कुलमा भएको कार्यक्रममा ढकालको नेतृत्वमा १४ सदश्य कमिटी बनेको हो । नेकपा एमाले वडा नम्बर ६ संगठन कमिटीले आयोजना गरेको भेलाले अजय ढकाललाई अध्यक्षमा,बिनोद उप्रेतीलाई उपाध्यक्षमा, श्याम कृष्ण श्रेष्ठलाई..
prakash

चीनको ‘ओबोर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ : मन्त्री डा महत

काठमाडौँ, १३ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित..
Tharu-and-Madhesi-leaders-of-UML-taking-Oath-768x398 (1)

एमालेमा मधेसी र थारु नेताको सामुहिक सपथग्रहण

१३ चैत, काठमाडौं । नेकपा एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथग्रहण गराएका हुन् । सपथग्रहण गर्नेमा सिराहाका धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल छन्..
Capture

कांग्रेस बैठकमा खुमबहादुरले छिराए हिन्दु राष्ट्रको एजेण्डा

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउने कि धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने भन्ने विषय जनमत संग्रहबाट टुंगो लगाउन प्रस्ताव गरेका छन् । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले लिखित प्रस्ताव पेश गर्दै जनमत संग्रहको माग गरेका हुन् । पार्टी सभापति शेरबहादुर..
ishwar-pokhrel_1449581080

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

पोखरा – नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको बताए..

ताजा समाचार

Exchange Rate

Nepali Patro