विचार

बाम एकता र अबको विद्यार्थी आन्दोलन

सुनिता बराल-नेपालमा प्राय सबै राजनीतिक दलका भातृ संगठनको रुपमा विद्यार्थी संगठनहरु रहेका छन् । नेपाली विद्यार्थी आन्दोलनले धेरै घुम्ती तथा मोडहरु पार गरिसकेको छ । नेपाली राजनीतिमा गणतन्त्र प्राप्ती संगै नेपालको संविधान निर्माण भएको छ । राज्यका हरेक क्षेत्रमा आमुल परिवर्तन गर्दै अगाडी बढ्ने अवसर साथै अभिभारा हाम्रो सामु आएको छ ।..

कोमामा एमालेको युवा संघ : अधिवेशन नहुँदा लाखौं युवाको भविष्य अन्योलमा

सुदर्शन बजगाई,काठमाडौं । नेकपा एमालेले स्व जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलिय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त ठानेको छ । यद्यपि चर्चामा आउन केही नेताले जनताको बहुदलिय जनवादी कार्यक्रमको  बिरोध गरेतापनी पछिल्लो समय यसको नेपाली समाजमा सान्दर्भिकता अझ बढेर गएको छ । जबजले प्रतिस्पर्धा बाट श्रेस्ठता..

केपी ओली र प्रचण्डलाई सन्यास लिनुस् भन्ने योगेश भट्टराईलाई खुल्ला पत्र

प्रिय कमरेड,अभिवादन !  म नेकपा एमाले काठमाडौ जिल्ला कमिटी को प्रचार बिभाग सदश्य सुदर्शन बजगाईं तपाईंलाई अभिवादन गर्न चाहन्छु । सर्वप्रथम काठमाडौबाट जित्दिन भनेर ताप्लेजुङमा गएर त्याहाँको एक जना  सम्भावना बोकेका अमुख नेताको भविस्यमाथी खेलवाड गर्दै विजयी हुनु भएकोमा बधाई दिन चाहान्छु । पार्टीभित्र जबजको बिरोध गरेर र पार्टी अध्यक्ष..

यी हुन् वाम गठवन्धनलाई जिताउनु पर्ने २४ कारण

डा. युवराज खतिवडा १. एकतन्त्रीय, राजतन्त्रात्मक र सामन्तवादी राजनैतिक व्यवस्थाको अन्त्यदेखि नेपाली नागरिकको सार्वभौेमसत्तामा निहित गणतन्त्रको स्थापना र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निमार्ण गर्ने संविधान जारी गर्न सवैभन्दा वढी क्रान्तिकारी भूमिका कसले निर्वाह गर्यो ? सवैभन्दा लामो यातनापूर्ण जेल..

आलेख : ढुंगा कुट्ने वृद्धा भन्छिन् – ‘भोट के मा हाल्छु, थाहा छैन’

– युवराज पाण्डे -सिन्धुलीमाडी, ५ मंसिर (रासस)  आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेकोे छ । बजारको नजिकबाट ग्वाङ खोला बग्छ । दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ । पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ । दलका झण्डा, ब्यानर र तुलले उत्सव भइरहेको पो छ कि भन्ने झल्को दिन्छ ।..

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौंँ, ३ असोज (रासस)ः निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस..

काँग्रेस पहिलो पार्टी बन्ने : प्रम देउवा

महोत्तरी, २९ भदौ । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो । तराईमा हुने..

जब अत्याचारीका मतियार पनि पीडितका लाइनमा उभिए !

माननीय स्वास्थ्य मन्त्रीज्यू, खुलापत्रको साहरा म फेरि पनि लिँदैछु। तपाईँले मलाई न्याय दिलाइदिने अशा मैले अझै मारेको छैन। मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नर्सिङ डाइरेक्टर इन्दिरा प्रधानको अतिवाद र मनोपोली विरूद्धको मेरो अभियानमा सबै कन्सटेन्ट डाक्टर, मेडिकल अफिसर, मेरा सबै नर्स साथीहरू र..

प्रधानमन्त्रीको भारत भ्रमण सफल देखिएको छ : अध्यक्ष दाहाल

धनगढी, १० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ । प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको..

माग्ने बुढोले यसरी गरे मोदिको ब्यङ्ग्य ( पुरा पढ्नुहोस् )

नेपाली टेलीचाचित्र तथा चलचित्रकर्मी हास्यकलाकार केदार घिमिरे उर्फ 'माग्ने बुढा'ले सामाजिक सन्जाल 'फेसबुक' द्वारा मित्ररास्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसरी ब्यङ्य गरेका छन : बिहारि भाइ और बहेनो, तुमलोग चिन्ता मत करो | हमने बाढको रोक दिया है | उधर नेपालमे कोशी ब्यारेज बनाकर बाढको नेपालके गाउँकी तरफ मोडदिया है , ऐसे १२ /१३ बाँध..