Tuesday 21st February 2017
iraq

सैनिक शासन घोषणापछि इराकी सेना आईएस नियन्त्रित क्षेत्रमा

इराकको सरकारी सुरक्षाकर्मीहरुले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्य बाँकी भागमा प्रवेश गर्ने क्रममा मोसुल क्षेत्रका गाउँहरुलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका हातहतियार तथा तोप र बारुदको साथमा इराकी सैनिक उक्त ठाउँमा उपस्थित भएका हुन्। सेनाका लेफ्टिनेन्ट जेनरल अब्दुल मिर रल्लाले छिटो प्रतिक्रिया जनाउने..
kim-19022017102818-1000x0

किमजोङ–नाम हत्यामा उत्तर कोरियाली पक्राउ, चीनले लगायो प्रतिबन्ध

फाल्गुन ८, २०७३- उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार उत्तर कोरियाली नागरिक री जोङ चोललाई पक्राउ गरेको छ । प्रहरीले यसअघि हत्यामा संलग्न भएको अभियोगमा इन्डोनेसिया, मलेसिया र भियतनामका गरी तीन जनालाई पक्राउ गरिसकेको छ । री जोङ चोललाई प्रहरीले मलेसियाको सेलेङ्गरबाट..
1b1fdb919fab31fb9b2eef8b7fc684ec

पाकिस्तानमा चार दिनमा सात विस्फोट, १०१ को मृत्यु

इस्लामाबाद, ६ माघ । पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् । यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ । पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी..
_90274688_endakenny1

आयरल्यान्डका प्रधानमन्त्रीद्वारा इयु छोड्नुपर्छ भन्ने सुझाव अस्वीकार

डब्लिन, ५ फागुन । आयरल्यान्डका प्रधानमन्त्री टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्नीले युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई स्वीकार नगर्ने बताउनुभएको छ । युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई पूर्णरुपमा अस्वीकार गर्ने केन्नीले डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड युरोपियन एफेयर्सका..
jehadi

आत्मघाती आक्रमणपछिको झडपमा ७० जिहादीको मृत्यु

बेरुत—उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ। मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ। दुई जिहादी समुहबीच भएको यस भीषण झडपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६९ पुगेको र सो झडप छिमेकमा पर्ने प्रान्त हामामा समेत फैलिएको बताइएको छ। कुनै बेला अल कायदा..
trump-dro

ट्रम्पविरुद्ध मेक्सिको सहरमा प्रदर्शन

मेक्सिको सिटी, २ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् । मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ ।..
1b1fdb919fab31fb9b2eef8b7fc684ec

बम आक्रमणमा तीन सैनिक मारिए

पेसावर (पाकिस्तान), २ फागुन । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधँै अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको..
_93970542_4d0ff97e-aac5-4f1b-90c5-02843f49d54e

हिम पहिरोमा पनि कम्तीमा ५० जनाको मृत्यु

काबुल, २४ माघ । अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको..
snap-deal

अमेरिकाको भिसा नपाएका कुनाल जसले आज अमेरिकी कम्पनीलाई दिँदैछन् चुनौती

नयाँ दिल्ली – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसामा कडाई गर्ने प्रस्ताव अघि सारेपछि यतिबेला भारतको सूचना–प्रविधि क्षेत्रमा ठूलो हलचल मच्चिरहेको छ । सो प्रस्ताव पारित भए भारतका धेरै आइटी इन्जिनियरहरु बेरोजगार हुने र यो क्षेत्र नै धरासयी हुने जानकारहरु बताइरहेका छन् । तर, त्यहीँ एक युवा छन् । जसले यो समस्या पहिले नै..
garunda_plane1

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त

जकार्ता—एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो। जहाज रोक्न राखिएको काठको टुक्रमा ठोक्किएपछि योग्यर्ता विमानस्थलमा बोइङ ७३७—८०० ले सन्तुलन गुमाएको थियो। दुर्घटना हुँदा वर्षा भइरहेको थियो। जहाज रोक्न राखिएको काठको टुक्रमा ठोक्किएपछि..

ताजा समाचार

Exchange Rate

Nepali Patro