शैक्षिक खबर

श्रम छाडेर विद्यालय जान थाले बालबालिका

– नारायण ढुंगाना रत्ननगर, ७ असोज (रासस) : चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जानुहुन्थ्यो । त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो । श्रीमान्ले अर्काे बिहे गरेर हिँडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने..

शैक्षिक अवस्था सुधारका लागि अनुदान

जाजरकोट, ७ असोज (रासस) : कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ । दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय..

सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्ला, ५ असोज (रासस) : हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा..

भब्य समारोहकासाथ भेनस पब्लिक स्कुलको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सुदर्शन बजगाई,आशाका किरण समाचार, काठमाडौं । जोरपाटीमा रहेको भेनस पब्लिक स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । म्यानेजमेन्ट संकायमा अध्यन गरेका विद्यार्थीलाई आयोजना गरिएको स्वागत कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष पेमा छिरी शेर्पाले गरेका थिए । https://youtu.be/8aCBFojgfcU कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका निर्देशक नेत्र..

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

–कुमार चौलागाई काठमाडौँ, ४ असोज (रासस) : त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा..

एकाउन्न लाखको अक्षयकोष

रोल्पा, २ असोज (रासस) : पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका– १ घुसवाङस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकले रु ५१ लाख ७६ हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष स्थापनाका लागि अभिभावकले सहयोग सङ्कलन गरेका हुन् । सो अक्षयकोष स्थापनाबाट विद्यालय सञ्चालन गरिने स्थानीयवासी पुस्तमन घर्तीमगरले बताउनुभयो । विसं २०१७ मा स्थापना भएको..

गुन्द्री बोकेर विद्यालय

बर्दिवास, २ असोज (रासस) : महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन्..

बेसहारा तीन भाइले पढ्न पाए

पाल्पा, ३१ भदौ (रासस) : अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील बिटालु, ८ वर्षीय सुसान बिटालु र ६ वर्षीय विशाल बिटालु आमाबुबाको मृत्यु भइ टहुरो भएपछि..

फ्लुका कारण विद्यालय बन्द

राजविराज, ३० भदौ (रासस) : सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।उक्त..

नगरभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको दाबी

महेन्द्रनगर, धनुषा, ३० भदौ (रासस) : धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त घोषणा गर्नुभएको हो । प्रमुख महतोले सरकारले शुरु..