Saturday 21st January 2017
104931-petrol-diesel-price-change

मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द गर्ने

काठमाडौं- मुलुकभर सञ्चालनमा रहेका पेट्रोल पम्पले पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरे नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने भएको छ। निगमले तयार गरेको 'पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३' मा पम्पस्थलमा पूर्वाधारका नयाँ सर्त र मापदण्ड तयार गर्दै कार्यान्वयन नगर्नेलाई चार महिनामा कारबाही अघि..
MeroLegacy - king birendra

पूर्वराजपरिवारको चल सम्पति एकचालिस करोड

काठमाडौँ, ७ माघ । आर्थिक वर्ष २०७३÷७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता..
Capture

बाबा रामदेवले हराए ओलम्पिकमा रजत जितेका युक्रेनी कुस्तीवाजलाई

 पहिले योग, त्यसपछि आयुर्वेदमा हात हालेका योग गुरु बाबा रामदेव अब कुस्तीमा पनि आफ्नो क्षमता देखाउदै छन्। उनले बुधबार मात्र लन्डन ओलम्पिकमा रजत जितेका युक्रेनका कुस्तीवाज आन्द्रे स्टेडनिकलाई एक प्रदर्शनी खेलमा १२–० ले पराजित गरेका छन्। बाबा रामदेव र आन्द्रेबीचको स्पर्धा त्यतिबेला सुरु भएको थियो, जब प्रो–रेसलिङ लिगअन्तर्गत मुम्बई र..
intex_aqua_style

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

सर्लाही–सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ। भारततर्फ लैजान राखिएको त्रिभुवननगर–३ स्थित ६५ वर्षीया शैली देवीको घरबाट ३ हजार १ सय ८९ थान चाइनिज इन्टेक्स मोवाइल सोमबार साँझ बरामद गरिएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए। बरामद गरिएको मोवाइलको..
2016-01-19-07-07-53-182b42e5c7ecd854f7f0bfe56c4afd9f

मतदाता सङ्कलन जारी

विराटनगर, ४ माघ । तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आजदेखि सात नगरपालिकामा सुरु भएको छ । सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता म थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । यस पल्ट..
swasthya mantralaya

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श..
accident

धादिङ बस दुर्घटनामा दुईको मृत्यु

मलेखु (धादिङ)-खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले..
6-ka-panja-01-768x480

कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

काठमाडौं, २ माघ । चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् । नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण..
Nisha-Kusum-and-Avishesh

राष्ट्रपति भण्डारीले शीतल निवासबाटै छोरी अन्माउँदै

३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासबाटै छोरी अन्माउने भएकी छन् । राष्ट्रपतिपुत्री निशाकुसुम भण्डारीको विवाह अभिशेष यादवसँग हुँदैछ । उनी पूर्वराष्ट्रपति रामवरण यादवका नाती हुन् । बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । अभिशेषकी आमा..

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत

काठमाडौँ, २ माघ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत प्रवाह हुन सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिनुभएको आवेदनलाई स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर सो कार्यको शुभारम्भ गर्नुभएको हो । अनलाइन..

ताजा समाचार

Exchange Rate

Nepali Patro