Tuesday 21st February 2017
lokman singh karki

अख्तियार प्रमुख कार्कीको सम्पत्ति विवरण माग्दै सूचना आयोगमा उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण दोस्रो पटक माग गर्दा पनि निवेदन दर्ता गर्न अस्वीकार गरेपछि विवेकशील नेपाली दलले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरेको छ। सुचनाको हकसम्बन्धी अधिकारको उपयोग गर्दै विवेकशील नेपालीले लोकमानसिंह..
IMG_20160820_204235

सुरु भयो बुढानिलकण्ठ युथ सोसाइटीको एक महिने सरसफाई कार्यक्रम

बुढानिलकण्ठ युथ सोसाइटीले आयोजना गरेको बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । एक महिने कार्यक्रमको उत्घाटन संस्थाका अध्यक्ष कर्ण लामाले फोहोर सफा गरेर डोकोमा राखेर गरेका थिए । मिलनचोक तरकारी बजारबाट सुरु भएको सरसफाई कार्यक्रम कपन चौकी, जोरधारा आकासेधारा हुँदै फ्रेन्डसिप युवा क्लबमा गएर समापन भएको थियो ।  कार्यक्रममा साना..
Syndicate

सिन्डिकेट चलाउने व्यक्तिहरू नै राजनीतिक पार्टीमा

काभ्रेमा भर्खर ठूलो दुर्घटना भएर धेरै मान्छेको ज्यान गएपछि सडक सुरक्षा र यातायात क्षेत्रमा जारी सिन्डिकेटका बारेमा बहस सुरु भएको छ। सिन्डिकेटले मुख्यतया दुइटा बेथिति निम्त्याएको छ। एउटा, उपभोक्ता चर्को भाडा तिरेर पनि सुविधाजनक सार्वजनिक यातायात सेवाबाट वञ्चित छन्। यातायात व्यवसायीहरूले सिन्डिकेटकै बलमा नयाँ बस थप्न दिँदैनन्।..
licensing

सवारी लाइसेन्स लिन १० कक्षा पास र २१ वर्ष पुग्नुपर्ने

यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ।  सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य  गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ। विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद्..
12345

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

काठमाडौं— सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओलि सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिँदै औपचारिक सम्झौता गरेकोमा दाहाल सरकारले टेलिकमको प्रस्तावमा स्वीकृति जनाएको हो। पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन गरेर निर्माण खाका तगार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर..
BP highway

बिपी राजमार्गमा चल्ने सवारीमा नयाँ भाडादर, कहाँ पुग्न कति ? (सूचीसहित)

२ भदौ, काठमाडौं । सरकारले बिपी राजमार्गमा चल्ने यात्रुवाहक साना सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिपी राजमार्गको काठमाडौं-धुलिखेल-खुर्कोट-सिन्धुलीमाडी-बर्दिबास हुँदै पूर्वतर्फ जाने सवारीको समायोजन गरिएको नयाँ भाडादर लागू गरेको हो । अब सरकारले तोकिएकै अनुसार यात्रसँग भाडा अशुल्न..
uml

एमालेको ध्यान चुनावमा निर्वाचन केन्द्रित कार्यक्रम ल्याउन नेताहरुको जोड

भाद्र २, २०७३- एमाले नेताहरुले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माण र निर्वाचनका लागि दबाब दिने गरी पार्टीको भूमिका सक्रिय पार्न नेतृत्वलाई सुझाव दिएका छन् । स्थायी समितिको पाँच दिनदेखि जारी बैठकमा बोल्ने क्रममा बिहिबार नेताहरुले अबको मुख्य ध्यान संविधान कार्यान्वयन र निर्वाचनमा केन्द्रित गर्नुपर्ने धारणा राखेका हुन्..
singha darbar

मधेस आन्दोलनमा मारिने ११ सुरक्षाकर्मीसहित ५२ जना सहिद घोषणा मन्त्रिपरिषद् बैठकको निर्णय

भाद्र २, २०७३- सरकारले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई प्रतिपरिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीलाई उक्त रकम क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई..
China

चीन प्रवेशका लागि ‘मल्टी इन्ट्री’ भिसा दिने तयारी

रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ। काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो। यो नाकाबाट गत वर्षदेखि..
Prachanda baa

उपत्यकामा ३० वटा साझा बस थप्न प्रधानमन्त्रीको आग्रह

२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा साझा बस थप्न आग्रह गरेका छन् ।  साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेसँग प्रचण्डले उपत्यकामा साझा बस थप्न प्रस्ताव गरेका हुन् । बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘उपत्यकामा आवातजावतका लागि जनताले दुख पाइरहेका छन् । जनतालाई राहतको..

ताजा समाचार

Exchange Rate

Nepali Patro