Friday 20th January 2017
accident

ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु

सल्यान, ३ पुस । ट्रयाक्टर दुर्घटना हँुदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ । राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो । शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव..
mbbs-cheating

ह्वाट्स एपबाट ‘चिट’

विराटनगर- एमबिबिएस प्रवेश परीक्षा दिन विराटनगरस्थित नोबेल मेडिकल कलेज पुगेका अधिकांश परीक्षार्थीको हातमा मोबाइल थियो। परीक्षार्थी नोबेल कलेजतर्फ जाँदै गर्दा प्रोफेसरसहित एप्सका जानकार भने एउटा कोठामा एकत्रित भइरहेका थिए। परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै एप्सका जानकारहरूको मोबाइल बज्न थाल्यो। मोबाइलको ह्वाट्स एपमा कोड..
15590102_1450218385010950_7731928282839824135_n

मुस्ताङका पूर्वाराजा विष्टको निधन

काठमाडौं—मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। फोक्सोको समस्याबाट पीडित उनलाई उच्च रक्तचाप समेत थियो। उपल्लो मुस्ताङको लोमान्थाङमा जन्मिएका उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका..
bhumesthan-accident-photo

धादिङको भूमेस्थानमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु

धादिङ- पृथ्वी राजमार्गअर्न्तगत धादिङको भूमेस्थान-६ कोइरालेमा स्कार्पियो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। पश्चिमबाट काठमाडौँ आउँदै गरेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको हो। दुर्घटनामा परी चालकसहित एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृत्यु भएकामध्ये चालक..
Corpse

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

काठमाडौँ–काठमाडौँ महानगरपालिका–७ मित्रपार्कमा भएको मोटरसाइकल दुर्घटनामा एक कलेज छात्रको मृत्यु भएको छ। बा. २ ज २०१५ नम्बरको ट्याक्सीले बा. ७८ प ६९५८ नम्बरको मोटरसाइकललाई बुधबार विहान ठक्कर दिँदा मोटरसाइकलबाट उछिटिएर बा.४ ख ३७३६ नम्बरको ट्यांकरमा ठोक्किन पुगेका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको..
kafala_kanun

कतारमा कफला कानुनको अन्त्य, नेपालीलाई कस्तो पर्छ असर?

काठमाडौं–कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्। ‘कतारमा यो व्यवस्थालाई कफला सिस्टम भनिन्छ,’ श्रम विज्ञ डा. गणेश..
bijuli1

बिजुली चोर पक्राउ

गौशाला-महोत्तरी प्रहरीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल,..
aaglagi-584e5dbedbf576-15696989

पशुपति पेन्ट्स र जुट गोदाममा आगलागी

विराटनगरः विराटनगरमा रंग उत्पादन गर्दै आएको पशुपति पेन्ट्स र मोरङको लखन्तरीमा रहेको एउटा जुट गोदाममा आगलागी भएको छ । विराटनगर ९ मा रहेको पशुपति पेन्ट्सको कार्यालयमा सोमबार दिउँसो १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डीङ गरेर टाल्ने क्रममा एक्कासि आगलागी भएको हो..
img_2967

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते

तेह्रथुम-धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो। मृत्यु हुनेमा एक महिला, एक पुरूष र एक बालिका छन्। २८ जना घाइते उपचारका लागि जिल्ला अस्पताल तेह्रथुमतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। जिरीखिम्ती सडक खण्डको गढी जंगलमा..
china_rail

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

काठमाडौं— अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको अन्तिम गन्तव्य काठमाडौं हो। नेपाली व्यवसायीले कपडा, फर्निचर, इलेक्ट्रोनिक्स सामान तथा अन्य एशेसोरिज आयात गर्न ग्वान्जाउ—कोलकाता—वीरगञ्जको रुट प्रयोग..

ताजा समाचार

Exchange Rate

Nepali Patro