समाज

सानो गौचरणमा रहेको विद्युत विकास विभाग भवन निर्माणको अन्तिम चरणमा

सानो गौचरणमा रहेको विद्युत विकास विभाग भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिभागका निर्देशक नविनराज सिंहको नेतृत्वमा बिभाग र निर्माण निर्माण ब्यवसायी युनाईटेड बिल्डर्स/डँफे/सुनौलो खिम्ती जे भी को संयुक्त प्रयासमा भवन निर्माण कार्यले गती लिएको हो । पाँच तल्लाको उक्त भवन हाल तेश्रो र चौथो तल्ला पुर्ण रुपमा सम्पन्न हुने क्रममा..

युवा संघ नेपालका सचिव दिपक जिएमले पुनर्स्थापना केन्द्र पुगेर मनाए जन्मदिन : समाजमा फर्केर केही गरी देखाउन दिलु पन्तको अपिल

सुदर्शन बजगाई,काठमाडौं । जन्मदिन भन्ने वित्तिकै रेस्टुरेन्ट र पार्टी प्यालेसमा पार्टी गर्ने संस्कारको विकास हुँदै गएको बेला युवा संघ नेपालका सचिव दिपक जिएमले सुन्दरीजलको छेउमा रहेको आश्रय समुह पुनर्स्थापना केन्द्र गएर केक काटेर जन्मदिन मनाए । औपचारिक ढंगले मनाईएको जन्मदिन कार्यक्रमको सभापतित्व पुनर्स्थापना केन्द्रका अध्यक्ष..

ब्रेकिङ न्युज : फोहोर थुप्रेर गोकर्णेश्वर नगरपालिकामा बाटो बन्द,महामारी फैलीने डर ! जनप्रतिनिधि मौन (भिडियो)

सुदर्शन बजगाई,काठमाडौं । हिलो र खाल्डाखुल्डी सडकले परिचित गोकर्णेश्वर नगरपालिका यतीखेर अर्को समस्याग्रस्त भएको छ । फोहोरको थुप्रो लागेपछी गोकर्णेश्वर ५ को नयाँबस्ती हुँदै अर्घौतेश्वर महादेव मन्दिर जाने बाटो बन्द भएको छ । लामो समयदेखि फोहोर नउठ्दा गोकर्णेश्वर ५ मा महामारी फैलीने डर भएको छ । फोहोरले बाटो बन्द भएपछी जनता..

लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

–प्रकाश धौलाकोटी तेह्रथुम, ७ असार (रासस) : जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले..

यस्तो बन्दैछ जोरपाटीको नयाँबस्तीमा नेपालको नमुना पार्क : हेर्नुस भिडियो

सुदर्शन बजगाईं,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपालकै नमुना पार्क बन्ने भएको छ । नयाँबस्ती युवा क्लबको नेतृत्वमा सो पार्क बन्न लागेको नयाँबस्ती युवा क्लबका अध्यक्ष सुवास पुडासैनीले आशाका किरण मिडियालाई बताए । जनता र स्थानीय निकायको प्रत्यक्ष सहयोगमा निर्माण सम्पन्न गर्ने क्लबको उद्धेश्य रहेको पुडासैनीको तर्क छ ।..

चीन जान लागेका केपी ओलीलाई आङ काजी शेर्पाको यस्तो गाली(भिडियो)

आशाका किरण समाचार,काठमाडौं । आज चिन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीलाई आङ काजी शेर्पाले तर्साएका छन् । समृद्ध नेपालका नायक भन्ने तर केही नगर्ने भन्दै आङ काजी शेर्पाले केपी ओलीलाई थर्काएका हुन् । बौद्ध जोरपाटी सडक खण्डमा बिच बाटोमा रोपाइँ गर्दै केपी ओलीलाई तर्साएका हुन् ।के भने त जनजाति समुदायका चर्चित नेता आङ काजी शेर्पाले..

व्यवसाय गर्न १० युवा समुहलाई युवा परिषद् काठमाडौंको ५० लाख ऋण :दंग परे युवा

सुदर्शन बजगाई,काठमाडौं | राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति काठमाडौंले १० युवा समुहलाई व्यवसायीक ऋण उपलब्ध गराएको छ । जिल्ला युवा परिषद् काठमाडौंका अध्यक्ष निरेशलाल सिंहका अनुसार जिल्लाभरीबाट उत्कृष्ट योजना दिने १० समुहलाई सो ऋण उपलब्ध गराईएको हो । हेर्नुस को-कसले पाए ऋण : १)एरोपोनिक्स कृषी प्रबिधि(तरकारी)कामनपा १०..

विद्यार्थी र अभिभावकको लागि बुद्ध प्रकाश स्कुलको निशुल्क आँखा शिविर (फोटो फिचर)

सुदर्शन बजगाई,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको बुद्ध प्रकाश स्कुलले नि :शुल्क आँखा शिविर सम्पन्न गरेको छ । आज विद्यार्थीको आँखा परिक्षण गरि समस्या पहिचान गरिएको र निशुल्क औषधि वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अशोक कुमार दाहालले आशाका किरण मिडियालाई बताए ।२ दिन सम्म चलेको शिविरमा ३१० विद्यार्थी र १५० जना..

जनप्रतिनिधिले जनताको विश्वास कायम राख्नुपर्छ : प्रधानमन्त्री

विराटनगर, २६ जेठ (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनुभएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई..

काठमाडौँमा साइकल ट्र्याक निर्माण गरिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, २० जेठ (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै काठमाडौँ महानगरमा साइकल ट्र्याक निर्माण गरिने बताउनुभएको छ । प्रथम साइकल दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित शुभकामना सन्देश पठाउँदै प्रमुख सार्वजनिक यातायातको साधनका रुपमा बिजुलीबाट चल्ने..