Tuesday 23rd May 2017
description-handcuffed-hands-line-drawing-jpg-qzDJwE-clipart

गुन्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले चक्रपथको घरमै गएर गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ। महाशाखाको डिएसपीको कमान्डको टोलीले उनलाई करिब ३ बजे पक्राउ गरेको हो। विशेष अदालतमा सम्पत्ति शुद्दिकरण मुद्दा खेपिरहेका उनी नेकपा एमाले निकट मानिन्छन्। महाशाखाले स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्नसक्ने भन्दै पक्राउ गरेको हो..
Capture

‘अहिले खुट्टामै ढोग्छन्, जितेपछि वास्ता गर्दैनन्’

वैशाख २६, २०७४- वीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका कुरा..
File photo

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकृत तहका कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो। रिमाल तनहूँ दुलेगौंडा निवासी हुन्। उनी चार वर्ष कतार बसेर नेपाल..
Kantipu-02032017042623-1000x0-03052017124951-1000x0

एमालेबाट उम्मेदवार बनेकी महिलाले गरिन् आत्महत्या

वैशाख २०, २०७४- मंगलबार मात्रै दलित आरक्षित कोटाबाट धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् । धुनीवेंसी—३,  थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । स्थानीयस्रोतका अनुसार उम्मेदवार भएपछि घरमा चुनावी खर्चका बारेमा खटपट भएको थियो ।..
truck700

उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १६ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले..
Gad54

ठूलीभेरीमा जीप खस्यो, ३ को मृत्यु, ११ घाइते

रुकुम– आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जीप ठूली भेरीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका– ८ का ११ महिने बालक श्रीजन बुढा, जाजरकोट जिल्ला सक्लाका २८ वर्र्षीय कुमबहादुर बस्नेत र सोही गाउँका १२ वर्षीय धनराज वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको नाम भने..
gang_rape

भारतमा अपहरणपछि नेपाली युवती बलात्कृत

काठमाडौं— आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवती अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्। विक्षिप्त बनेर घर फर्केकी युवतीले पतिलाई घटना अवगत गराएकी थिइन्। त्यसपछि युवतीले महिला थानामा उजुरी गरेकी..
bagmati-river-pollution

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ९ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका..
road-accident-1

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११..
Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage

सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता

इनरुवा, ८ वैशाख । सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ताल एकैपटक..

ताजा समाचार

Exchange Rate

Nepali Patro