Monday 21st August 2017
Janardan Sharma

गृहमन्त्रीले भने: अपराधी र गुण्डा ‘तह लगाउन’ क्लिन स्विप अभियान चलाउँछौं

श्रावण २०, २०७४- गृहमन्त्री जनार्दन शर्माले गुण्डा तथा अपराधीलाई 'तह लगाउन' क्लिन स्विप अभियान चलाउने जनाएका छन् । काठमाडौं उपत्यकामा अपराध र गुण्डाराज बढ्दै गएकोले यसको न्यूनीकरणको लागि क्लिन स्विप अभियान चलाउन परेको उनले बताए । मन्त्री शर्माले यसको लागि प्रहरीलाई प्रविधियुक्त बनाइने बताए । उनले भने, 'अब काठमाडौं उपत्यका सुरक्षित..
dalit-mahila-ldo-nepalaaja

पहिलो दलित महिला एलडीओको मुख्य सचिव बन्ने धोको

म अत्यन्तै निम्नमध्यम वर्गीय परिवारमा कास्कीको रुपाकोट गाविसमा जन्मिए । रुपाकोटमै माध्यमिकसम्म पढें । त्यतै हुर्किएं । परिवार ठूलो र अयस्रोत कम थियो । खेतीपाती धेरै थिएन खान नपुग्ने भएकाले बुवाममी लुगा सिलाउने काम गर्नुहुन्थ्यो । हामी आठ जनाको परिवार हौँ । दाइहरु ३ जना र दिदीबहिनी ३ जना मध्ये म माहिली हुँ । मेरो परिवारमा एसएलसी परीक्षा..
Nepal-pretty-mom-and-infant

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

काठमाडौँ, १९ साउन । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् । स्वास्थ्य सेवा..
1501578320964_SR_Ktm_010817_ram1

“भगवान्ले मलाई पालेको छ”

काठमाडौँ, १७ साउन । मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसक्नुभएको छ । विसं २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुग्नुभएका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाउनुभएको छ । “सुरुमा बुवाले मूर्तिको स्केच तयार गर्नुभयो, त्यसपछि बुवासँगै मूर्ति बनाउन शुरु गरेँ, अब त..
kutpit-26062017023036-01082017044051-1000x0

मन्त्रीकै अगाडि कुटिए कार्यकारी अधिकृत

महेन्द्रनगर (धनुषा), १७ साउन । शहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि आज बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह..

मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका कुमारलाई बालिका बिक्रीको समेत अभियोग

नुवाकोट, १६ साउन । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । दुप्चेश्वर गाउँपालिका–१ साबिक घ्याङफेदी गाविस–७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको..
road-accident-1

दुर्घटनामा घाइते भएकामध्ये दुईको मृत्यु

महोत्तरी, १५ साउन । महोत्तरीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएका धनुषा ढल्केवरका २७ वर्षीय मोहन पासवानको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार जिल्लाको बलवामा बस दुर्घटनामा परी घाइते..

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने..

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

तेह्रथुम, १३ साउन । जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो..
Nepal-police111

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

धादिङ, १३ साउन । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ । बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्त हुनआई अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अरू कुरा..

ताजा समाचार

Exchange Rate

Nepali Patro