Thursday 25th May 2017
काठमाडौँका दशरथ रङ्गशालामा शुक्रबार आयोजित ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्यमन्त्री गगनकुमार थापा । तस्बिर ः कल्पना पौडेल, रासस

वर्ष २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’

काठमाडौँ, १ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान आजबाट शुभारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशरथ रङ्गशालाबाट ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गर्नुभयो । स्वास्थ्यमन्त्री, विभिन्न नागरिक समाजका..
17888869_1179901688774677_1035971477_n

नयाँ वर्षको झुल्के घामसँगै मुसहर बस्तीमा खुसी

महोत्तरी,बैशाख १- धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरी वर्दिवास नगपालिका २ क्याम्पस रोडमा निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती नयाँ वर्षको अवसर पारेर आज स्थानीयलाई हस्तान्तरण गरिएको छ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वस्ती स्थानीयलाई हस्तान्तरण गरेका हुन् । धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पारिदिएका ५४ वटा घर, एउटा..

गोली लागेर घाइते भएकी नीलुको मृत्यु

चैत्र ३१, २०७३- अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी नीलु पटेलको बुधबार राति उपचारको क्रममा मृत्यु भएको छ । घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागी गम्भीर घाइते भएकी वीरगन्ज उपमहानगरपालिका वडा नं– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती नीलुको बुधबार राति वीरगन्जको नेसनल मेडिकल शिक्षण..
saudi_-housemadi-13042017125605-1000x0

कुवेतबाट साउदी लगिएका घरेलु कामदारको उद्धार

चैत्र ३१, २०७३- साउदी अरवस्थित नेपाली दूतावासले १० जना महिला कामदारलाई उद्धार गरी स्वदेश पठाएको छ । उनीहरुमध्ये २ जना बुधबार राती र ८ जना बिहिबार बिहान एयर अरेबिया हुँदै काठमाडौं आइपुगेका हुन् । उद्धारमा हुनेमा घरेलु कामदारका लागि कुवेतवाट साउदी लगिएका घरेलु कामदार समेत छन् । नेपाली दूताबासका अनुसार लम्जुङकी अमृता गुरुङ, टेककाशी घले,..
सिरहा जिल्लाको ऐतिहासिक तथा प्राचिन सलहेश फुलबारीमा रहेको हारमको रुखमा फुलेको सुनाखरी आकारको पूmल । यो पूmल वर्षको पहिलो दिन बैशाख १ गते एकाबिहान फुलेर साँझपख ओइलाएर जाने गर्दछ । तस्बिर ः विरेन्द्र कर्ण, वीरन्गज, रासस

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

सिरहा, ३१ चैत । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका..
फाइल तस्बिर

यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना

काठमाडौं- सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरोकारवाला विभिन्न मन्त्रालयसँग सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ। बैठकमा प्रस्तावमाथि लामै छलफल..

बहत्तर वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता

गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया..
नेपाली सैनिक प्रतिष्ठान भक्तपुरको खरीपाटीमा बुधबार आयोजित सि.सं. ५५ अधिकृत क्याडेट तालिम र सि.सं. ४५ पदिक÷हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः किरण भट्टराई, रासस

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित : प्रधानमन्त्री दाहाल

भक्तपुर, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताउनुभएको छ । भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिक÷हुँद्दा क्याडेट..

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

लहान, ३० चैत । लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको..
File photo

आगलागीबाट ५० घर नष्ट

लहान, २९ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।..

ताजा समाचार

Exchange Rate

Nepali Patro