Thursday 19th October 2017

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु, २५ भदौ । यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण..
21469576_1453975614638086_1603146933_n

नेस्वहोमयुद्वारा महिलाको कार्यक्रमलाई छुट्टाएको बजेट बढीपिडितलाई सहयोग

नेपाल स्वतन्त्र होटल मजदुर यूनियन(नेस्वहोमयु) होटल अन्नपुर्ण ले महिलाहरुको तिज कार्यक्रम का लागि छुट्ट्याईएको रु ४०,००० अक्षरुपी चालिस हजार रुपियाँ   तिज प्रोगाममा प्रयोग नगरी बाढीपिडित का लागि छुट्टाएको छ । बाढीपहिरोबाट पिडितको लागि छुट्टाईएकोसो रकम नेस्वहोमयु को १० अौं अधिवेशन को उत्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि..

भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

गुल्मी, २३ भदौ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि..
Nepal-police111

सशस्त्र प्रहरीद्वारा तीन सय पच्पन्न जनाको स्वास्थ्य उपचार

राजविराज, २२ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घ तथा क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घले संयुक्तरुपमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेको हो..
ciaa-office-building

पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारी पक्राउ

काठमाडौँ, २२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो । आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित..
arrested-03092017100850-1000x0

गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

भाद्र २०, २०७४- नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको अभियोगमा २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका ९ वसन्तपुरमा स्थानीय बुद्ध बिकले पालेको ३ वर्षको गाई गाउँकै केशब केसी र बुद्ध बिकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेका हुन् । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई..
kosi+riverr_b

बाढीपीडितलाई गाँसबाँसकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य

पथरी (मोरङ), १४ भदौ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु गरेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि..
62675519DIYimO0V4AAz7N9

बाढी प्रभावितको उपचार गरेर फर्के लगत्तै डा केसी बिरामी

काठमाडौं– सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किए लगत्तै  डा गोविन्द केसी बिरामी परेका छन्। २३ दिनको अनशनले थलिएका उनी राम्रोसँग नतंग्रिँदै बाढी प्रभावितको उपचारमा खटिएका थिए। अस्पतालबाट डिस्चार्ज भएकै भोलिपल्ट उनी राहत सामग्री र औषधि जुटाएर केही सहयोगी चिकित्सकका साथ सप्तरी पुगेका थिए। केही दिन बाढी पीडितको सेवामा बिताएका उनी..

छोराको लोभले सन्तानको भीड !

पाल्पा, १३ भदौ । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ । सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११..
1627577630national-medical-college

नेसनल मेडिकल कलेजले ९ करोडभन्दा बढी कर तिरेन

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ९ करोड २ लाख ४७ हजार रुपैयाँ घरजग्गा कर नतिरेको महानगरपालिका कार्यालयले जनाएको छ। महानगरपालिकाले जेठ २३ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई बक्यौता रकम असुलीका लागि पत्राचार गरेको थियो। स्थानीय स्तरमा पटक–पटक पत्राचार गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको हो।..

ताजा समाचार

Exchange Rate

Nepali Patro