समाज

चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

पालगञ्ज, १४ फागुन (रासस) ः मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना ¥याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको ¥यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर..

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन (रासस): सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता..

भित्री वस्त्र नलगाएकोमा क्याथेरिना पक्राउ

- एजेन्सी इजिप्टमा बेली डान्स प्रस्तुत गर्ने क्रममा भित्री वस्त्र नलगाएको अभियोगमा एक रूसी नृत्यांगना गिरफ्तार भएकी छिन् । ३१ वर्षीया क्याथेरिना एन्ड्रिभाले गिजाको नाइलस्थित एक नाइट क्लबमा नृत्य देखाउने क्रममा बेली ड्रेस मात्र लगाएर कामोत्तेजक नृत्य गरेकी थिइन् ।उनको नृत्यलाई आकर्षक मानेर केही दर्शकले त्यसलाई सामाजिक सञ्जालमा..

एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै बनेपा नगरपालिका–८ र ९ का बासिन्दा

धुलिखेल, ९ फागुन (रासस) : बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् । नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका–९ का मनुहरि पोटेले आफूहरुले एक वर्षअगाडिदेखि..

उपप्रमुखलाई तराजु

नगरकोट, ९ फागुन (रासस) : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहनुभएका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई..

छापामारदेखि मन्त्रीसम्म…

शूरबहादुर सिंह÷दिपेन्द्र शर्मा -सुर्खेत, ८ फागुन (रासस) : विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उहाँ राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो । विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उहाँलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता..

सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र घोषणा

काठमाडौँ, ८ फाुगन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट..

नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती निकाली फागुन ८ गते नेपाल बन्द गर्ने (विज्ञप्ती सहित)

सुदर्शन बजगाई , ७ फागुन । शान्तिपुर्ण कार्यक्रममाथि प्रहरी लगाएर हस्तक्षेप गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक प्रेस विज्ञप्ती निकाली फागुन ८ गते नेपाल बन्द गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द विप्लवले शान्तिपुर्ण कार्यक्रममाथि वर्तमान प्रम केपी ओली..

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

उर्लाबारी, मोरङ, २३ माघ (रासस) : बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो..

आत्तरखेल युवा समाजको अगुवाइमा आत्तरखेल क्षेत्रमा सरसफाई महाअभियानको प्रारम्भ

 सुदर्शन बजगाई,काठमाडौं । राजधानी काठमाडौं को गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको आत्तरखेल युवा समाजको अगुवाईमा `हाम्रो आत्तरखेल राम्रो आत्तरखेल´ महाअभियानको प्रारम्भ भएको छ । आत्तरखेल युवा समाजको अभियानलाई आत्तरखेल महिला समाज,लियो क्लब र विभिन्न संघ संस्थाले साथ दिएका थिए । आत्तरखेल युवा समाजको अगुवाईमा भएको कार्यक्रममा..