Saturday 25th February 2017
nagarikta_Citizenship-Card

दुईवटा गाउँ जहाँ महिलाको नागरिकता छैन

हेटौँडा, ३ फागुन । भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता बनाएका छैनन् । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन् । विसं २०६०÷६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा..
20170213_115630

स्थानीय निकायका कर्मचारी भन्छन्,` सरकारको घैंटोमा घाम लागोस´(भिडियो)

स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण देशैभरीका स्थानीय निकाय ढप्प पारेका छन् । स्थानिय निकायमा कार्यरत कर्मचारीलाई बेवास्ता गरेर निजामती कर्मचारीलाई अघि सारेर सरकारले ड्राफ्ट अगाडी बढाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन । लामो समयदेखी स्थानीय निकायमा कार्यरत कर्मचारीको योग्यता र क्षमाता अनुसारको ब्यवस्थापन र..
rape victim

आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्ने बुबा पक्राउ

लहान, २ फागुन । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई..
Semi-Low-Floor-Bus

साझाले नेपालमै पहिलोपटक’सेमी लो फ्लोर’ बस गुडाउँदै,के हो सेमी लो फ्लोर बस ?

काठमाडौं,फागुन १- साझा यातायातले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको छ । अपाङ्गमैत्री बस गुडाएर चर्चामा आएको साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने लागेको हो । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान..
tumblr_o559yg71mQ1v97bkbo1_1280

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

रोल्पा, २ फागुन । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र..

साहुको ऋण नतिर्ने महिला जेल चलान

गौशाला, २ फागुन । महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभएको छ । औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला..
liquor-dealers_6c87242e-612a-11e6-9d35-61702936114d

मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु

पथरी (मोरङ), २ फागुन । विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन् । विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्तटोल सङ्गठनका संयोजक राजेश मास्केले बताउनुभयो । मस्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन..

पत्रपत्रिकाको फ्रन्टपेजः आईजीपी बढुवा विवादमा

२ फागुन, काठमाडौं । डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय विवादित भएको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । सोमबार नै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आईजीपी नियुक्ति विवाद बढेको हो । यससँगै, तरलता अभावको समस्या समाधान..

बाकसमा थुनिएर बालकको मृत्यु

दाङ, १ फागुन । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिनुभएको छ । शनिबार बेलुकीदेखि हराइरहेका बालक आज बाकसमा मृत अवस्थामा फेला परेका थिए..
Nepal-police111

प्रहरीको क्याम्प बनाउन व्यापारीबाट रकम असुली

कैलाली, १ फागुन । कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन् । सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले..

ताजा समाचार

Exchange Rate

Nepali Patro