Tuesday 24th January 2017
IMG_0835

नेपालबाट मधेसलाई अलग राष्ट्र बनाउछु भन्ने सीके रावतलाई कारवाही नगर्ने प्रचन्ड तपाई कुन देशको प्रधानमन्त्री ?

सुदर्शन बजगाई - संसरमा सबैको लागि रास्ट्र र राष्ट्रियता प्यारो हुन्छ । सबै महादीपमा रहेका सबै रास्ट्रका हरेक नागरिकलाई राष्ट्रियता प्यारो हुन्छ । सबै देशका नागरिक त्यो देशको नागरिक हुन र त्यो देशको झन्डाप्रती गर्व गर्छन । कुनै नागरिकलाई उसको देशको स्वाधिनता र सार्वभौम सत्तमाथी धावा बोलेको र हस्तक्षेप गरेको रुचाउँदैनन । देशको एकता र..
madhan-bhandari

राष्ट्रपतिज्यू ! मदन भण्डारीको नाममा राज्यकोष यसरी लुटिएको तपाइलाई जानकारी छ ?

शिव सत्याल-काठमाडौं । २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनस्थापना भयो । त्यसपछि नेपाली काँग्रेस र तत्कालिन बाममोर्चाको संयुक्त सरकार बन्यो । त्यो अन्तरिम सरकारको नेतृत्व नेपालीका काँग्रेसका तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) ले गरे । प्रजातन्त्र पुनस्थापनामा महत्वपूर्ण भूमिका खेलेको र तत्कालिन सरकारको एक प्रमुख..
15978311_1401791606506908_1836491648_n

लोकार्पण भयो प्रदीप नेपालको कृति `आमाको मन´

नेकपा एमालेका नेता तथा सहित्यकार प्रदीप नेपालको कृति `आमाको मन´ एमाले अध्यक्ष केपी ओलीले लोकार्पण गरेका छन । अनेरास्ववियुको आयोजनामा होटल हार्दिकमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओली र एमले महासचिव ईश्वर पोखरेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन । अनेरास्ववियु अध्यक्ष नबिना लामाको अध्यक्षतामा भएको कार्यक्रममा सो कृतिमा टिप्पणी..
img_20161106_234023

राष्ट्रियताको लागि फेरि युथ फोर्स ब्युँताउने बेला आएको छ

सुदर्शन बजगाई - जब जब देशमा संकट पर्छ र देशले परिवर्तन खोजेको हुन्छ तब युवाहरु अघि बडेको हुन्छन  ।संसारका जतिपनी देशहरु विकशित भए ती सबै युवाहरुको जोश जाँगर र सिपले संभव भएको हो । युवाहरु सिर्जनाका संवहक हुन जसको अथक मेहेनत परिश्रमले देशलाई सम्बृद्ध र सामुन्नत नेपाल तर्फ डोराउँछ । भनिन्छ युवाहरु बिद्रोहका बन्दुक मात्र होईनन सिर्जनाका..
saroj-tamang-1

प्रचण्ड भन्छ : नाई मलाई त्यही केटी चाहिन्छ, भने जस्तो मलाई बास्नमति चामलको बीउ नै रोप्नुपर्छ

सरोज मोहन लामा तामाङ-एउटा गाउँमा किसानी तीन भाईको साझा खेत थियो । उनीहरु त्यही खेतमा खेतीपाती गरी गुजार चलाउदै आईरहेका थिए । एक समय यस्तो बर्ष आयोे कि असार महिनाको पहिलो हप्तामानै त्यो खेतमा धान रोप्नु पर्ने थियो । उनीहरुले त्यसैगरी रोपी पनि राखेको थियो तर त्यो बर्ष काम गर्दा गर्दै समय बितेछ । तीनै भाई मिलेर खेतमा धान रोप्नुभन्दा अगाडीको..
unnamed-2

युवा आन्दोलनको दिशा,परिवर्तन र आर्थिक समृद्धिको सवाल

 मोहन गौतम-नेपाली जनताको सदिऔ अघिदेखिको इच्छा बमोजिम जननिर्वाचित प्रतिनिधीद्वारा संविधान निर्माण भई जारी भएको वर्ष दिन पार भएको छ । जनताको अथक प्रयाश, बदीदानीपूर्ण सङ्घर्ष र त्यागको वदलामा लोकतान्त्रिक गणतन्त्र सहितको संविधान हामीले पाएका छौं । जनआन्दोलनको उभारलाई उत्कर्षमा पुर्‍याउन समाजको हरेक वर्गले खेलेको महत्वपूर्ण योगदानाई..
12509135_1721139264764406_6365216521229268581_n

जीरीको भ्रमण : यात्रा स्मरण

गोपाल बराल-मणिगाल,जोरपाटी,काठमाडौं - २०६९ साल फाल्गुण ११ गते अरुणिमा कलेजका बिज्ञान संकायका ११ र १२ कक्षाका बिद्यार्थीहरुको शैक्षिक भ्रमणको लागि कुमारीगालबाट बिहानको १०बजे हामी प्रस्थान गर्र्योैे । हाम्रो टोलीमा क्याम्पस प्रमुख केशब प्रसाद जोशी, कलेज ब्यबस्थापन समिति सदस्य म गोपाल बराल, बिज्ञान संकाय प्रमुख सुरेश थापा, खेलकुद शिक्षक..
12509135_1721139264764406_6365216521229268581_n

घरभेटी बा : ब्यङग्य कथा

गोपाल बराल -जोरपाटी मणिगाल - होचो होचो, भुँडी  ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको,कपाल फुलेको,तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटि हाल्छन, त्यो मान्छे हाम्रो घरभेटि बा भनेर ।उनको हुलिया बताए पछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुदैन ।हुनत घरभेटि बाको राजनीति,समाज सेवा, साहित्यकार,शिक्षाबिद,मानव..
pra

‘आफ्नै चक्रव्यूहमा प्रधानमन्त्री प्रचण्ड’

डा. धनपति कोइराला -ओली सरकारका विभिन्न कमजोरी औँल्याउँदै प्रधानमन्त्री बन्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैँ विवाद र तनावमा छन् । मधेसवादी दलका माग सम्बोधन गर्ने, भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यहरु पूरा गर्ने तथा तीन तहको चुनाव गरी राष्ट्रिय कार्यभार पूरा गर्ने..
prabhatkhabar

तरकारीवालीः सफल भारतिय मिसन

सुवास मल्ल-अंग्रजीमा एउटा भनाई चर्चित छ । “धनी तथा शक्तिशालीहरु हामीमाथि पिसाब फेर्छन् र मिडिया मार्फत पानी परिरहेको भनाउँछन् ।” जनताहरु त्यसैलाई पत्याउँछन् । नयाँ नयाँ तर्कहरु पनि आउन सक्छन् त्यसबेला । मिडियाले बे्रक्रिङ्ग न्यूज दिन्छ, इतिहासमा नै प्रथम पटक न्यानो वर्षा भएको छ । नुनिलो वर्षा भएको छ । न्यानो वर्षामा रुझेकाहरुले मोक्ष..

ताजा समाचार

Exchange Rate

Nepali Patro