सुदर्शन बजगाई,आशाका किरण समाचार । पुर्व संचारमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोकुल बास्कोटा प्रचण्ड विरुद्ध खुलेरै विरोधमा उत्रीएका छन् । आज आफ्नो फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले प्रचण्ड विरुद्ध निशाना साधेका हुन् ।बास्कोटालाई फसाउन र मन्त्रीबाट हटाउन प्रचण्ड इतरका मान्छे लागेको भनेर पहिलादेखीनै नेकपाका अध्यक्ष प्रचण्डसंग पुर्व संचारमन्त्री गोकुल बास्कोटा रुष्ट थिए ।हेर्नुस गोकुल बास्कोटाको फेसबुक स्टाटस जस्ताको त्यस्तै :
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed