केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन प्रचण्ड नजिकका मान्छे लागेको खुलासा

सुदर्शन बजगाई,आशाका किरण समाचार। वर्तमान केपी ओली नेतृत्वको सरकारलाई असफल बनाएर सरकार ढाल्न प्रचण्ड नजिकका मान्छे लागेको तथ्य बाहिर आएको छ।  तत्कालिन प्रेस चौतारी नेपालका अध्यक्ष एवम् हालका प्रेस संगठनका सह-संयोजक गणेश बस्नेतले सो कुराको रहस्य उजागर गर्नु भएको हो। प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघको महासचिवलाई प्रचण्डले नै निर्देशन दिए बमोजिम आफुले बिज्ञप्ती निकाल्न लगाएको र तिमी कोही होइन भनेर गाली गलौज गरेको कुरा फेसबुकमा राखेर नेकपा अध्यक्ष प्रचण्डको नियतको उजागर गरेका हुन्। गणेश बस्नेतले यस्तो तथ्य बाहिर ल्याएपछी  नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको बलमा केपी ओली नजिकका …