• Friday 24th of July 2026

शहीद परिवार र ज्येष्ठ नागरिकलाई कम्बल


  • आशाका किरण
gu/k|d'v P]/af6 e"ldxLg kl/jf/nfO{ sDan s~rgk'/, !$ k'; M g]kfn /]8qm; ;f];fO6L pkzfvf emnf/Ln] pknAw u/fPsf] sDan s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–!! jgx/f lzlj/sf e"ldxLg kl/jf/nfO{ ;f]daf/ ljt/0f ub}{ gu/k|d'v lbnaxfb'/ P]/ . t:jL/ M /fh]Gb|k|;fb kg]?÷/f;;

शीतलहर पीडित सप्तरी मलेठका शहीद परिवार र ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलेठका २५ ज्येष्ठ नागरिक तथा शहीद परिवारलाई कम्बल वितरण गरेको हो । चिसोका कारण जनजीवन कष्टकर भएपछि जाडो छल्नका लागि ज्येष्ठ नागरिक र शहीद परिवारलाई कम्बल प्रदान गरिएको संस्थाका अध्यक्ष भीमराज यादवले जानकारी दिनुभयो । यसैगरी केही दिन तराईमा बढेको चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण जनजीवन प्रभावितमात्र नभई अहिले वृद्धावृद्धा तथा बालबालिकालाई झनै प्रभाव परेको छ । खासगरी बिहान र साँझपख बढी चिसो लाग्ने भएकाले यसबाट बच्नका लागि स्थानीय प्रशासनले राजविराजको विभिन्न ठाउँठाउँमा दाउरासमेत बालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij