• Tuesday 8th of September 2026

  जेनजी सहिद दिवस बिभिन्न कार्यक्रमको आयोजना गर्दै मङ्गलबार देशभर मनाइएको छ ।  गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा...

विभिन्न कार्यक्रम गरी देशभर मनाइयो जेनजी सहिद दिवस

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज,...

प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान

नेपाली सेनाले ब्रेक थू्र नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाको टनेलमा उद्धार कार्य रोकिँदैन: नेपाली सेना

  त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’...

त्रिशूली–३ ‘बी’ आयोजना स्थलमा उद्धार तीव्र पार्न माग गर्दै माइतीघरमा प्रदर्शन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।  नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सोमबार काठमाडौंको न्युरोडस्थित जुद्ध शालिकमा शोक...

भोटेकोशी बाढीका मृतकको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत...

पीडितलाई प्रत्यक्ष राहत र पग्रिन आर्मीबारे ओलीको प्रश्न

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा...

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न वर्षमान पुनको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताउनुभएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद...

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्न रास्वपा सांसद मनिष झाको आग्रह

परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ ।  बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका...

भोटेकोशी बाढी: ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता, ३०० भन्दा बढीको उद्धार

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको छ ।  भाद्र १० गतेको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरको सडक कटानमा परेपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव...

कृष्णभीरमा पहिरोले सडक कटान गरेपछि काठमाडौँ उपत्यकामा ग्यासको  (अभाव)
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij