• Friday 24th of July 2026

सुदर्शन बजगाई,आशाका किरण समाचार । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको क्रिश्चियन कम्युनिटी स्कुलले आयोजना गरेको प्रथम सिसिएस अन्तर विद्यालय सोतोकान कराते...

क्रिश्चियन कम्युनिटी स्कुलले आयोजना गरेको अन्तर विद्यालय सोतोकान कराते प्रतियोगिताको उपाधी सुनौलो भविस्य स्कुललाई

सुदर्शन बजगाई,आशाका किरण समाचार । राजधानी काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ११औँ जेभियर इन्टरनेशनल अन्डर १९ बास्केटबल प्रतियोगिता आजबाट सुरु भएको...

११औं जेभियर इन्टरनेशनल अन्डर १९ बास्केटबल प्रतियोगिता आजबाट सुरु : जेभियर र प्रीमियर कलेजको विजयी सुरुवात

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित...

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सलाई

सुदर्शन बजगाई,आशाका किरण मिडिया । राजधानीको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपनी खेल मैदानमा जारी फेका अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी गेटवे स्कुलले जितेको छ...

फेका अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी गेटवे एकेडेमीलाई

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुदैछ । फाइनल अघि दुवै टोलीका कप्तानले उपाधि आफूले जित्ने लक्ष्यका...

(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा : दुवै टोलीका कप्तान उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने

काठमाडौं आइपुगे ब्रायन लारा  ...

काठमाडौं आइपुगे ब्रायन लारा(भिडिओ)

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स बिजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स बिजयी(भिडियो)

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्स बिजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...

एनपिएल अन्तर्गत बुधबार भएको खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्स बिजयी

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बिजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको...

नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बिजयी

लगातार दोश्रो जित निकालेपछी जनकपुरका कोचको यस्तो प्रतिक्रिया ...

लगातार दोश्रो जित निकालेपछी जनकपुरका कोचको यस्तो प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij