• Tuesday 8th of September 2026

बखुण्डोलमा आगलागी


  • आशाका किरण

बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ । कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो, “ हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij