सुदर्शन बजगाई,आशाका किरण । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले केही ब्यक्तीहरु विकास निर्माणलाई प्रभावित पार्न नियोजित रुपमा आफू विरुद्ध लागेको बताउनु भएको छ । गोकर्णेश्वर अनलाइनका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो । हेर्नुस् भिडियो संबाद :
