सियोल, १६ माघ (रासस-एएनआई) – विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसु¬ङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ...
बर्लिन, १६ माघ (रासस-सिन्ह्वा) – जर्मनीको सरकारी रेल सेवा डच बाहन (डिबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड...
वासिङ्टन, १६ माघ (रासस-सिन्ह्वा) – अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।...
हाङझाउ, १६ माघ (रासस-एएफपी) – अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गर्नुभएको छ...
हवाना, १५ माघ (रासस-एपी) – जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय...
नोमपेन्ह, १५ माघ (रासस-सिन्ह्वा) – कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो) ले प्रक्षेपण गरेको छ । आम्रोका अनुसार मुलुकको...
नयाँदिल्ली, १५ माघ (रासस-एएनआई) – संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । नवनियुक्त सचिव हर्ष...
१४ माघ (रासस÷सिन्ह्वा) अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ...
१४ माघ (रासस÷ सिन्हवा) : मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका ती घटनाहरुमा परी १६...