• Friday 24th of July 2026

वैदेशिक रोजगार व्यवसायी संघको सदस्य पदमा धुब्र जिसीको उम्मेदवारी


  • आशाका किरण

वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरू नेतृत्व चयनको तयारीमा सक्रिय बनेका छन्।

संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुन लागेको हो।

यसैबीच, सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट धुब्र जिसीले सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन्।

समूहमा करिब २०० व्यवसायी आबद्ध रहेको र संघको साधारण सभामा निर्णायक भूमिका खेल्ने दाबी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij