• Saturday 25th of July 2026

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई...

पेट्रोलियम पदार्थ उत्खनन्मा चासो दिन अध्यक्ष ओलीको आग्रह

सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ...

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स-यो

राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित...

युवामा रहेको  सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, २७ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने...

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी...

विद्युत् प्राधिकरणको कार्यकारी  निर्देशकमा कुलमान घिसिङ

बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ । असार १...

पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको...

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री शर्मा

नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका...

इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा...

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारीः गृहमन्त्री खाँण

१६ श्रावण २०७८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई ‘देशद्रोही’को संज्ञा दिदै उनका लागि पार्टीमा ठाउँ नभएको...

माधव नेपालजस्ता देशद्रोहीलाई नेकपा (एमाले)मा ठाउँ छैन : केपी शर्मा ओली(भिडिओ)
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij