• Friday 24th of July 2026

२० करोडको कुकुर


  • आशाका किरण

एउटा घर पालुवा कुकुरको मूल्य १० हजार, २० हजार रुपिया सुनिरहेकै छौ । तर चीनमा तिब्तयन मास्टिफ नस्लको कुकुरलाई करिब २० करोड रुपियाँमा जहाज जेनग्युन नामका व्यक्तिले खरिद गरेका छन् ।खासमा यसको मुल्य लाख रुपिया पर्ने बताइएको भएपनि केही कुकुरलाई विशेष तालिम दिएकोले यसको मुल्य करोड पुगेको हो ।

यो जातको कुकुरलाई सिंहको वर्णशंकर भनिन्छ । यो विश्वको महगाें कुकुरमा एक हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij