• Tuesday 8th of September 2026

जेठी र कान्छी श्रीमतीसँग मुखा हान्नु जस्तो मिडियामा (भिडियो)


  • आशाका किरण

मुखा हान्नु जस्तो भन्ने थेगोले चर्चामा आएका शिवहरी पौडेल ‘लक्का जवान’ फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्ममा ‘जिरे खुर्सानी’मा उनको श्रीमतीको भुमिका निभाएका अन्जु मर्हजन र सविता गुरुङको पनि अभिनय रहेको छ । उनीहरु धेरै पछि मिडियामा एक साथ देखिएका छन् । शिवहरी, अन्जु र सवितासँग गरिएको कुराकानी हेर्नुस् :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij