• Tuesday 8th of September 2026

सन्तोष साहुखलको घरेलु ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान(भिडियो)


  • आशाका किरण
sf7df8f}F,@# k';M ;o uf]n u/L lnudf sLlt{dfg agfPsf ;Gtf]if ;lxb :df/s P l8lehg lnucGtu{t sf7df8f}Fsf] lqk'/]Zj/l:yt bz/y /+uzfnfdf a'waf/ ePsf] g]kfn k'ln; Sna / Rof;n o'y SnaaLrsf] v]ndf !)) uf]n u/]/ lnudf sLlt{dfg agfPsf k'ln; Snasf ;Gtf]if ;fx'v . t:jL/ M /f]zg ;fksf]6f, /f;;

सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् ।बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन बुबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए ।

उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।१७ वर्षअगाडी थ्रिस्टार क्लबबाट व्यवसायीक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । उनले वि.स. २०६० मा थ्रिस्टारबाट ६ गतेल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा पुनः थ्रिस्टारबाटै ६ गोल गरेका थिए । त्यसैगरी २०६३ को सिजनमा थ्रिस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६÷०६७ मा सोही टीमबाट १९ गोल गरे । २०६८ मा मनाङ १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij