• Friday 24th of July 2026

धुरीमा साइकल चलाउने यी युवक


  • आशाका किरण

धुरीमा साइकल चलाउने यी युवकसाइकल सडकमा चलाइन्छ । तर एक युवकले घरको जोखिमयुक्त छतमा साइकल चलाएर चर्चा कमाएका छन् । यो काम धेरै जोखिमयुक्त थियो ।स्पेनका डैनी मैकास्किल यस्तो स्टन्ट गर्नमा माहिर छन् । यीनले छतमा साइकल चलाएको देखेर हेर्ने मानिस अचम्मित पर्ने गरेका छन् । डैनीले छतमा साइकल चलाएको भिडियोलाई ४ दिनमा ८० हजारले हेरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij