सुदर्शन बजगाई,आशाका किरण समाचार । पाल्पामा जन्मेर भारतलाई कर्मभुमी बनाएका सन्दीप राना नेपाली श्रमिकको लागि देउता साबित भएका छन् ।दिल्लीमा अलपत्र परेका सयौं नेपालीलाई सिमानाकासंग ल्याएर उनले आफ्नो कर्तव्य पूरा गर्दै नेपाल सरकारले सिमामा रहेका अलपत्र परेका नेपालीलाई नेपाल ल्याएर सरकारले आफ्नो दायित्व पूरा गरोस भनेर सामाजिक संजालमा अभियान समेत चलाएका छन् ।पाल्पा रामपुर स्थायि घर भएका राना लामो समयदेखि भाजपाका नेता तथा भारतका वहालवाला गृहमन्त्री अमित शाहसँग काम गर्दै आएका छन्। हेर्नुस रानाले चलाएको सामाजिक संजालको अभियान :

