• Tuesday 8th of September 2026

राष्ट्रिय युवासंघका नेता महेन्द्र गुरुङले मादी गाउँपालिकाको कोरोना कोषमा गरे १ लाख सहयोग


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य तथा पर्यटन व्यवसायी गुरुङले  गाउँपालिकाको कोरोना भाइरस  संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक लाख एक हजार एक पांच रुपैयाँ रकम सहयोग गर्नुभएको छ।

आफ्नो जन्म गाउँ समेत रहेको कास्कीको मादी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको लागी उँहाले सो रकम गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ (श्याम)संगको समन्यवमा गाउँपालिको नाममा रहेको  माछापुच्छ्रे बैंकको खातामा जम्मा गर्नुभएको थियो।

कोरोनाले बिश्व नै आक्रान्त बनेको र नेपाल समेत लकडाउनको अवस्थामा गाउँपालिका अध्यक्ष गुरुङ दुई वटा एम्बुलेन्स स्वास्थ्यकर्मी लिएर घर घरमा पुगीरहनु भएको र  इमरजेन्सी बिरामी सुत्केरी र बृद्धको लागी पोखरासम्म बिरामी पठाउन र त्यहाँ  व्यवस्थापन गर्न समेत  अध्यक्ष आफै लागीपरेकोले देख्दा आफु प्रभावित भएर सो रकम सहयोग गरेको व्यवसायी गुरुङ्गले बताउनु भयो।

त्यसै गरी  तनहुको दमौली व्यास नगरपालिका अन्तर्गत शिवशक्ति  कलात्मक ढुंगा उ

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij