• Tuesday 8th of September 2026

पत्रकारको तलब रोक्ने मिडियालाई पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारीको कडा चेतावनी(भिडियो)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले पत्रकारको तलब नदिने मिडिया मालिकलाई कडा चेतावनी दिएका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग भिडियो संवाद गर्दै बिडारीले सो चेतावनी दिएका हुन् । कोरोनाका कारण पत्रकारका घरमा चुलो बाल्न समेत समस्या भएको बेलामा बेतलबी राख्नु र बाँकी बक्यौता राख्नु निन्दनीय भएको र महामारीको बेला थप सुबिधा दिएर पत्रकारको मनोबल बढाउनुपर्ने बेलामा पत्रकारलाई दुख दिने काम भएको भन्दै मिडिया मालिकसंग आक्रोश समेत पोखेका छन् । भिडियोमा हेर्नुस् थप के भने शान्तराम बिडारीले र के-के गर्दै छ पत्रकार महासंघ काठमाडौ :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij