• Wednesday 9th of September 2026

तीन हजार लिटर घरेलु मदिरा नष्ट


  • आशाका किरण

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध करीब तीन हजार लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरी आज नष्ट गरेको छ । सूचनाका आधारमा सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क र वडा नं २ चुत्राबेंसीका विभिन्न स्थानबाट बुधबार घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij