• Tuesday 8th of September 2026

खेलकुदमन्त्री जगत विश्वकर्माले एन्फासंग १७ करोड रकम बुझेको सांसद प्रदीप यादवको आरोप(भिडियो सहित्)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले एन्फाबाट १७ करोड रकम बुझेको साम्सद प्रदीप यादवले आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा आगमी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा शुक्रबार सांसद प्रदीप यादवले आरोप लगाएका हुन् । बैठकमा समय लिएर बोलेका पर्साका सांसद यादवले तराइमा राष्ट्रियताको अभाव रहेको भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको विरोध गर्ने क्रममा खेलकुदमन्त्रीले नै एन्फाबाट रकम लिएको  विवादित अभिव्यक्ति दिएका थिए । हेर्नुस पुरा भिडियो :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij