• Tuesday 8th of September 2026

झरीमा रुझ्दै प्रधानमन्त्री केपी ओलीका पक्षमा काठमाडौँमा विशाल प्रदर्शन (फोटो/भिडिओ फिचर)


  • आशाका किरण
k|bz{gdf ;xefuL sf7df8f}F, @^ c;f/ M c g];g km:6 d''ed]G6 gfds ;d""xn] k|wfgdGqL s]kL zdf{ cf]nLsf] ;dy{gdf z''qmaf/ dfOtL3/df cfof]hgf u/]sf] k|bz{gdf ;xefuL . t:jL/ M rGb|snf If]qL÷/f;;

सुदर्शन बजगाई,आशाका किरण मिडिया । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज काठमाडौँको माइतीघर मण्डलमा जन-प्रदर्शन भएको छ । युवाद्वारा गरिएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको छ । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका हुन् । त्यस्तै उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार’, ‘जनताको चाहना सरकार परिवर्तन गर्न पाइँदैन’, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो’ र ‘ओली सरकारका पक्षमा ऐक्यबद्धता जनाऔँ’ जस्ता नारा लेखिएका व्यानर र प्ले कार्डसमेत बोकेका थिए ।

फोटो/भिडिओ  : रबि कुमार बरुवाल-आशाका किरण मिडिया प्रा लि र रासस ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij