• Friday 24th of July 2026

भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी


  • आशाका किरण
unsf]6, !$ ;fpgM z/L/ hf]l8Psf kf8fkf8L afun'ªsf] unsf]6 gu/kflnsf–& dNdsf ls;fg eljGb|axfb'/ yfkfn] kfn]sf] e}F;Ln] hGdfPsf z/L/ hf]l8Psf kf8fkf8L . e}F;L cfkm}F Aofpg g;s]kl5 dflg;n] tfg]/ lgsfn]sf lyP . hGd]sf] s]xLa]/df ltgLx? d/]sf lyP . e}F;Ln] eg] 3fF;kfgL vfg / b"w lbg yfn]sf] 5 . t:jL/ ;f}hGo M lji0f' yfkf÷/f;;

बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको केहीबेरमा तिनीहरु मरेका थिए । भैँसीले भने घाँसपानी खान र दूध दिन थालेको छ । तस्वीर सौजन्य : विष्णु थापा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij