• Wednesday 9th of September 2026

सडक हिलाम्य ढुवानी साधनलाई सास्ती


  • आशाका किरण
;8s lxnfDo 9'jfgL ;fwgnfO{ ;f:tL ef]hk'/, !( ;fpg M jiff{ofd ;'? eP;Fu} ;8s lxnfDo x'Fbf ef]hk'/–lb+nf ;8sv08 cGtu{t ef]hk'/sf] sfˆn]df b'O{ j6f 6«ofS6/sf] ;xfotfn] 9'jfgLsf] ;fwgnfO{ uGtJotkm{ n}hfFb} . ;8s lxnfDosf sf/0f ;jf/L ;fwg ;l~rflnt gx'Fbf ;'Ts]/L tyf ue{jtL dlxnf, cfsl:ds la/fdLnfO{ ;d:of ePsf] 5 . tl:a/ M o'j/fh lji6÷/f;;

वर्षायाम सुरु भएसँगै सडक हिलाम्य हुँदा भोजपुर–दिंला सडकखण्ड अन्तर्गत भोजपुरको काफ्लेमा दुई वटा ट्रयाक्टरको सहायताले ढुवानीको साधनलाई गन्तव्यतर्फ लैजाँदै । सडक हिलाम्यका कारण सवारी साधन सञ्चालित नहुँदा सुत्केरी तथा गर्भवती महिला र आकस्मिक बिरामीलाई आवतजावतमा समस्या भएको छ । तस्बिर : युवराज विष्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij