• Wednesday 9th of September 2026

सिल गरिएको ट्राफिक कार्यालय


  • आशाका किरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ट्राफिक प्रहरीलाई शनिबार साँझ कोरोना भाईरसको संक्रमण देखिए पछि सिल गरिएको कार्यालय । कार्यालयका सबै कर्मचारीको स्वाब परिक्षणका लागि आईतबार नमुना संकलनको काम गरिएको छ । तस्बिरः नारायण अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij