• Tuesday 8th of September 2026

पहिरोले दैलेखमा दुईजना मृत्यु, ६ जना घाइते


  • आशाका किरण
klx/f]n] b}n]vdf b'O{hgf d[To', ^ hgf 3fOt] b'Nn", # ebf}+ M b}n]vsf] klZrd 7f6LsfFw ufpFkflnsf–$ u}/fufpFdf klx/f]n] & j6f 3/ aufP . klx/f]n] 3/ aufpFbf ! hgfsf] d[To' ePsf] 5 eg] Ps hgf a]kQf ^ hgf 3fOt] ePsf 5g . d[To' x'g]df 7f6LsfFw ufpFkflnsf–$ sf !@ jifL{o hgs s7fot x'g . d[tssf a'af $@ jifL{o 6Lsf s7fot, cfdf $) jifL{of wg;/f s7fot, lbbL !& jifL{of a]n s7fot, bfh' !% jifL{o zDz]/ s7fot 3fOt] ePsf] j8f g+ $ j8fWoIf /d]z l;hfklt atfpg'eof] . tl:a/ M k'?iff]Qd yfkf÷/f;;

दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले ७ वटा घर बगाए । पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताउनुभयो । तस्बिर : पुरुषोत्तम थापा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij