• Tuesday 8th of September 2026

सर्वसाधारणलाई सुरक्षाकर्मीद्वारा जाँच


  • आशाका किरण
sf7df8f}F, $ ebf} M ;j{;fwf/0fnfO{ ;'/IffsdL{åf/f hfFr lgif]wf1fsf] klxnf] lbg laxLaf/ sf7df8f}Fsf] Go"/f]8df cltcfjZos sfdsf nflu lxF8]sf xf], xf]Og egL hfFr ub}{ 6«flkms k|x/L . sf]le8–!( sf] ;ªqmd0f a9b} uPsfn] sf7df8f}F pkTosfsf lhNnf k|zf;g sfof{nox?n] a'waf/ /flt !@ ah]b]lv lgif]wf1f nfu" u/]sf 5g . tl:a/M /f]zg ;fksf]6f÷/f;;

निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको न्यूरोड सडकमा अतिआवश्यक कामका लागि हिँडेका हो, होइन भनी जाँच गर्दै ट्राफिक प्रहरी । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेका छन् । तस्बिरः रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij