वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गर्दै ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका¬(२ स्थित लिदीमा पहिराबाट विस्थापित बासिन्दाको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको हो । सौजन्य तस्बिर : वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र÷रासस
