• Saturday 12th of September 2026

कोरोनाका कारण पोखरामा एकको मृत्यु


  • आशाका किरण

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज १२ः१५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज छैटौँ सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij