सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका युवा नेता बच्चनबहादुर सिंहले पुर्व संचारमन्त्री गोकल बस्कोटा जस्तो इमानदार नेता नेपालमा नभएको कुरा बताएका छन् । आशाका किरण डट कमको भिडियो संवादमा प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै सिंहले सो कुरा बताएका हुन् । नैतिकता हराएको बेलामा आफुमाथी आरोप लाग्दा सहजै राजिनामा दिएर बास्कोटाले आफुलाई नैतिकवान नेताको रुपमा प्रस्तुत गरेको सिंहले बताए । हेर्नुस पूरा भिडियो वार्ता :
