• Tuesday 8th of September 2026

पानीपुरीको अंग्रेजी नाम


  • आशाका किरण

पानीपुरी एक यस्तो खानेकुरा हो जसको नाम लिदाँ मुखबाट पानी आउँछ । यो धेरै देशमा लोकप्रीय खाने चीज हो । कसैले आटाबाट बनेको पुरी मन पराउँछन् भने कसैले सुजीबाट बनेको मन पराउँछन् ।

पानीपुरीलाई अंग्रेजीमा वाटर वल्स, फ्राइड ह्वेटन केक, फ्राक्ष्ड पफ बल्स, वाटरी ब्रेड र चिप्स स्प्रे भनिन्छ । पानीपुरीलाई अंग्रेजीमा कसैले उच्चारण गर्दैनन् पानीपुरीको नामले नै चिन्ने गर्छन् । यसैले नामकै चक्करमाा पिरो अमिलो स्वाद लुकेको हुन्छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij