• Wednesday 28th of October 2026

निरन्तरको वर्षाले विभिन्न स्थानमा जलमग्न


  • आशाका किरण
e/tk'/ dxfgu/sf ljleGg :yfgdf hndUg lrtjg, @$ ebf} M dªunaf/ /flt k/]sf] kfgLsf sf/0f e/tk'/ dxfgu/sf zx/L s]xL If]qdf hndUg . ;8ssf] dflyaf6 kfgL alu/x]sf] 5 eg] tL If]qsf clwsf+zsf] 3/df kfgL k;]sf] 5 . o; If]qdf /x]sf] gx/ ldr]/ 3/ agfPkl5 lgsf; gx'Fbf kfgL hDg yfn]sf] xf] . tl:a/ Mgf/fo0f clwsf/L÷/f;;

मङ्गलबार राति परेको पानीका कारण भरतपुर महानगरका शहरी केही क्षेत्रमा जलमग्न । सडकको माथिबाट पानी बगिरहेको छ भने ती क्षेत्रका अधिकांशको घरमा पानी पसेको छ । यस क्षेत्रमा रहेको नहर मिचेर घर बनाएपछि निकास नहुँदा पानी जम्न थालेको हो । तस्बिर :नारायण अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij