तनहुँको व्यास नगरपालिका–१० शेवरस्थित शीतलगुफा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नीर्घबहादुर नेपालीलाई आइतबार रु ५० हजार प्रदान गर्दै सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ । सांसद श्रेष्ठले निर्वाचित भएदेखि नै तलब सामाजिक सङ्घसंस्थालाई प्रदान गर्दै आउनुभएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस
यो पनि हेर्नुहोस:
