जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नती कार्यले तीव्रता पाएको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी–देउरालीखण्ड स्तरोन्नती कार्यको आइतबार शुभारम्भ भएको छ । स्तरोन्ती कार्यको शुभारम्भ गर्नुहुदैँ बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल । तस्वीर : देवराज सुवेदी, रासस
यो पानो हेर्नुहोस:
